फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एकपक्षीयतावादी व्यापारिक कदमले उपलब्धि प्राप्त हुने

(GMT+08:00) 2018-07-16 15:58:43

संयुक्त राष्ट्र संघ र विश्व व्यापार संगठनद्वारा संयुक्त रुपमा स्थापना गरिएको अन्तर्राष्ट्रिय व्यापार केन्द्रका कार्यकारी प्रमुख अरन्च गोन्जालेजले हाल विश्वको विभिन्न मुलुकको अर्थतन्त्रको पारस्परिक मिश्रण र निर्भरता निरन्तर रुपमा गहिरो भएकाले कुनै पनि एकपक्षीयतावादी व्यापारिक कदमले अन्त्यमा उपलब्धि प्राप्त नहुने बताउनुभएको छ।

गोन्जालेजले भन्सार कर घटाउने, सेवा बजारलाई खुला गर्ने, बौद्धिक सम्पदा अधिकारको संरक्षणलाई बढाउने क्षेत्रहरूमा चीनले प्राप्त गरेको प्रगतिको प्रशंसा गर्नुभयो। ती प्रगति विश्वका लागि हितकर हुनुका साथै चीनको अर्थतन्त्रको भावी स्वस्थ विकासका लागि पनि निकै महत्वपूर्ण भएको ठहर उहाँले गर्नुभयो।

जानकारी तथा लेखहरु