फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र विश्व बैंकका गभर्नरबीच भेटघाट

(GMT+08:00) 2018-07-16 19:51:18

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज जुलाई सोह्र तारिख त्याउ यु थाइ राष्ट्रिय अतिथि गृह भवनमा विश्व बैंकका गभर्नर जिम युङ किमसँग भेटघाट गर्नुभएको छ।

सो अवसरमा सीले चीन र विश्व बैंकबीच दीर्घकालीन राम्रो सहयोग रहेको बताउँदै विश्व बैंकले "बेल्ट एण्डल रोड" प्रस्तावको समर्थन दिएकोमा चीनले प्रशंसा गरेको बताउनुभयो। चीनले विश्व बैंकसँग विश्वव्यापी गरिबी न्युनीकरण र दिगो विकासलाई अगाडि बढाउने आशा लिएको कुरा बताउनुभयो।

प्रत्युत्तरमा जिम युङ किमले चीनले लामो समयमा विश्व बैंकको समर्थन दिएकोमा कृतज्ञाता ज्ञापन व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु