फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुलापन तथा सुधारसम्बन्धी सी चिन फिङको पुस्तक समयसान्दर्भिक

(GMT+08:00) 2018-07-19 20:38:24

खुलापन तथा सुधार र चीनको नयाँ युगको विकासम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङको "खुलापन तथा सुधारसम्बन्धी सी चिन फिङको विचारधाराको अनुसन्धान" शीर्षकमा पुस्तक प्रकाशित भएको छ। जनताले उक्त लेखमाथि व्यापाक रुपमा ध्यान दिएका र प्रंशसा गरेका छन्। सम्बन्धित विश्लेषककाअनुसार, तङ स्याउ फिङले सन् 1978 मा चीनको खुलापनको ढोका खोल्नुभएको चालीस वर्ष भइसक्यो। यस अवधिमा उक्त लेख प्रकाशित भएकोमा निकै सान्दर्भिक छ।

चीनको सुधारले सबैभन्दा अप्ठ्यारो समस्याको समाधान गर्ने बेलामा खुलापन तथा सुधारसमम्बन्धी सी चिन फिङको विचारधाराले चीनको आगामी चरणको विकासका लागि महत्वपूर्ण सैद्धान्तिक निर्देशन उपलब्ध गराएको छ। सी चिन फिङ नयाँ युगमा चीनको महान डिजाइनर बन्नसक्नुभएको छ।

1  2  
जानकारी तथा लेखहरु