फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीको स्वागतमा संयुक्त अरब इमिरेट्सको राष्ट्रपति भवनमा विशेष समारोह

(GMT+08:00) 2018-07-20 19:15:08

संयुक्त अरब इमिरेट्सको अबुधाबीका राजकुमार शैख मोहमद बिन जायेद अल नाह्यानले तथा उप राष्ट्रपति एवं प्रधानमन्त्री मुहम्मद बिन राशिद एल मक्तुमले जुलाई २० तारिख राष्ट्रपति भवनमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङका लागि भव्य स्वागत समारोह आयोजना गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले राजकुमार मोहमदको साथमा सैन्य परेडको निरीक्षण गर्नुभएको छ।

जानकारी तथा लेखहरु