फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको याङसी नदीको पहिलो घुम्ती

(GMT+08:00) 2018-07-21 18:40:21

छिङहाइ-तिब्बत पठारभूमिबाट सुरु भएको याङसी नदीको पहिलो घुम्ती युनान प्रान्तीय ली च्याङ श कु भन्ने ठाँउमा पर्दछ। गत शताब्दीको ५०/६० दशकदेखि श कुबासीहरूले नदीका दुईपट्टी विलो रूख रोप्न थाले। सन् १९९८ मा त्यहाँ प्राकृतिक बन संरक्षण परियोजना शुरू भएयताका २० वर्षमा श कु टाउन्शिपमा रोपिएका विलो रूखको संख्या १ लाख ८० हजार पुगेकाले त्यहाँ हरियाली दृश्य देख्न पाइन्छ। जलाई २० तारिख बिहान पत्रकारहरूले श कु पुगेर त्यहाँको फोटो खिचेका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु