फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वाङ छी शान पाँचौं चीन-अफ्रिका गैर सरकारी मञ्चको उद्धाटन समारोहमा

(GMT+08:00) 2018-07-23 19:20:40

पाँचौं चीन-अफ्रिका गैरसरकारी मञ्च तेइस तारिख चीनको छङ तु शहरमा शुरु भएको छ। चीनका उपराष्ट्राध्यक्ष वाङ छी शानले मञ्चको उद्धाटन समारोहमा सहभागी हुँदै सम्बोधन पनि गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले विशेष गरी मञ्चलाई शुभकामना संदेश पठाउनुभएको कुराबाट चिनियाँ पार्टी र सरकारले चीन-अफ्रिका गैरसरकारी आदान-प्रदान तथा सहकार्यमा महत्व दिएको प्रतिबिम्बित भएको पनि उप राष्ट्राध्यक्ष वाङले औँल्याउनुभएको छ।

उप राष्ट्राध्यक्ष वाङले बेग्ला बेग्लै गरी उक्त मञ्चमा सहभागी हुनुभएका सेचेलेस पिपल्स पार्टीका अध्यक्ष एवम् उप राष्ट्रपति भिसेन्ट मेरिटोन र कङ्गोका प्रधानमन्त्री मुआम्बासँग पनि भेटघाट गर्नुभएको छ।

जानकारी तथा लेखहरु