फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पश्चिम नेपालको एक गाउँमा गएको पहिरोबाट नौ जनाको मृत्यु

(GMT+08:00) 2018-08-06 14:36:01

नेपालको पश्चिमी भागस्थित जाजरकोट जिल्लाको एक गाउँमा अगष्ट पाँच तारिख विहान पहिरो गएको छ। जसबाट आठ जना बालबालिका र एक महिलाको मृत्यु भएको छ।

जाजरकोट जिल्लाका सहायक प्रमुख कृष्णप्रसाद खतिवडाका अनुसार आठ वटा लाश पहिरोमा पुरिएका र दुई वटा आवासबाट पत्ता लगाइएको छ। अरु एक जना बेपत्ता छन्। पछि बेपत्ता भएका एक बालकको मृत्यु भएको निश्चित गरिएको छ।

हाल नेपालमा वर्षाको सिजन हो। वर्षाबाट खसेको पहिरोमा मानवीय हताहती हुने गरेको छ।

जानकारी तथा लेखहरु