फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा वाङ चि छाइको उत्कृष्ट कार्यको प्रसंशा

(GMT+08:00) 2018-08-06 16:00:05

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले हालै वाङ चि छाइको उत्कृष्ट कार्यबारे महत्वपूर्ण आदेश दिँदै वाङ चि छाइले 32 वर्षसम्म टापूको संरक्षण गरेको, सामान्य पदमा रहेर पनि असामान्य उपलब्धि हासिल गरेको, तथा मातृभूमिको मायालु भावना प्रचार-प्रसार गरेको बताउनुभयो। साथै उहाँले यो भावनालाई नयाँ युगका व्यक्तिहरूले पनि अपनाउन प्रयास गर्नुपर्ने पनि बताउनुभएको छ।

वाङ चि छाइ च्याङ सु प्रान्तीय क्वान युन जिल्लाको खाइ शान टापूको नागरिक सैनिक नागरिक सैनिक चौकीका प्रमुख थिए। खाइ शान टापू चीनको व्हाङ हाईमा पर्दछ र क्षेत्रफल दुई वटा फुटबल खेलमैदान बराबर छ। चालू वर्षको जुलाई 27 तारिख 58 वर्षीय वाङ चि छाइ कर्तव्यकै सिलसिलामा आकस्मिक रुपमा विरामी परे। चिकित्सा उद्धारका बाबजुद पनि उनको मृत्यु भयो।

जानकारी तथा लेखहरु