फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीका विशेषदूतबाट १८औं एशियाली खेलकुदको उद्धादन समारोहमा सहभागी हुने

(GMT+08:00) 2018-08-10 14:59:21

इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोको निमन्त्रणामा चीनका उपप्रधानमन्त्री सुन छुन लानले राष्ट्राध्यक्ष सी चिन फिङका विशेषदूतको रूपमा १८ तारिखदेखि सुरू हुने १८औं एशियाली खेलकुदको उद्घाटन समारोहमा सहभागिता जनाउनुहुने भएको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले १० तारिख उक्त जानकारी दिनुभएको हो।

जानकारी तथा लेखहरु