फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुन्दर कमलको फूल

(GMT+08:00) 2018-08-10 16:42:29

गृष्म ऋतुमा पैचिङको गृष्म दरबारमा कमलको फूल फुल्दछ जुन निकै चित्ताकर्षक देखिन्छ। हरेक वर्षको जुलाई बीसदेखि अगस्ट बीस तारिखसम्म धेरै मानिसहरु यहाँ फक्रेका कमलको फूल हेर्न ओइरिन्छन्।


1  2  
जानकारी तथा लेखहरु