फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अरू कसैको ६० प्रतिशत जीडीपी हुनु अमेरिकाका लागि रातो रेखा

(GMT+08:00) 2018-08-10 19:11:20

यसै साता अमेरिका र चीनले आपसी १६ अर्ब अमेरिकी डलरको सामानका लागि थप २५ प्रतिशत कर असुल्ने सूची सार्वजनिक गर्नुका साथै २३ तारिखदेखि व्यवहारमा उतार्ने निर्णय गरेका छन्। त्यसै गरी अमेरिकाद्बारा सुरु गरिने र चीनबाट बाध्यात्मक रूपमा जवाफ दिइने पहिलो चरणको व्यापारिक युद्ध वास्तवमा सुरु भएको छ।

दुई सय वर्षको इतिहासमा अमेरिकाले दुइपटक प्रतिस्पर्धीमाथि त्यस्तो रोकथामको कदम चालेको छ। पहिलोपटक सोभियत यूनियनको जीडीपीले अमेरिकाको जीडीपीको ६०प्रतिशतभन्दा बढी हुँदा अमेरिकाले निषेध गर्दा सोभियत युनियनको विघटन भएको अवधि थियो। दोस्रोपटक जापानको जीडीपी अमेरिकाको भन्दा६०प्रतिशतले बढी भएको बेलामा जापानले बाध्यात्मक रूपमा अमेरिकासँग प्लाजा सम्झौताको हस्ताक्षर गर्नुपर्‍यो। जापानको शेयर र रियल इस्टेट बजार झन् बिग्रेर गयो।

त्यसबाट हेर्दा जीडीपीको ६०प्रतिशत अमेरिकाका लागि रातो रेखा भएको प्रष्ट हुन्छ।

जानकारी तथा लेखहरु