फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माया दिवस मनाउनेमा वाहकविहिन विमानको शो

(GMT+08:00) 2018-08-17 10:41:15

चन्द्र पात्रो जुलाई सात तारिख चिचियाँ परम्परागत पर्व छि सि चे अर्थात् माया दिवस हो। यस वर्षको छि सि चेमा चीनको हु नान प्रान्तको छाङ्ग शा शहरमा वाहकविहीन विमानले आकाशमा नक्कली फायरवर्क रचना गर्दै यस मायाको प्रतीक भन्ने पर्वलाई मनाएको छ।

1  2  3  
जानकारी तथा लेखहरु