फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रेम दिवसमा बिहे दर्ता गर्ने प्रेम-प्रेमिकाहरु

(GMT+08:00) 2018-08-17 14:30:08

 

       अगष्ट सत्र तारिख चिनियाँ परम्परागत पात्रोअनुसार सातौँ महिनाको सातौँ दिन हो। यो दिनलाई चिनियाँ भ्यालेन्टाइन्स दिवस मानिन्छ। धेरै चिनियाँ प्रेम-प्रेमिकाले यो दिनमा विहे दर्ता गर्ने गर्दछन्। विवाह दर्ता गर्ने धेरै ठाउँमा बिहान सबेरै पाँच बजेदेखि लामो लाइन देखिन्छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु