फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नानको मृत्यु

(GMT+08:00) 2018-08-19 16:04:26

हिजो अगस्ट १८ तारिख संयुक्त राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नानको मृत्युभएको छ। उहाँको ८० बर्षको उमेरमा मृत्यु भएको हो। उहाँ सन् १९९७ देखि २००५ सम्म संयुक्त राष्ट्र संघको महासचिव हुनुहुन्थ्यो। उहाँले नोबेल शान्ति पुरस्कार पनि पाउनुभएको छ।

जानकारी तथा लेखहरु