फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तीनतीन जनाको बास्केटबल खेलमा नेपाल टिम

(GMT+08:00) 2018-08-23 15:23:20

अन्तर्राष्ट्रिय ओलम्पिक खेलकूद समितिले भरखरै अनुमोदन गरेको तीन तीजनाबीचमा हुने बास्केटबल खेल २१ तारिख १८ सौं एशियाली खेलकुदमा राखिएको छ। यो भिडियोमा देखिएको खेल नेपाल र कतारबीचको खेल हो।

तीन तीनजनाबीचको बास्केटबल खेल १० मिनेटको हुन्छ। निर्धारित समयमा सबैभन्दा पहिले २१ अङ्क पाउने टिम बिजय हुन्छ। यदि कुनै पनि टिमले २१ अङ्क नल्याएको खण्डमा बढी अङ्क ल्याउने टिम बिजयी हुन्छ। यस पटकको एशियाली खेलकुदको नियम वमोजिम, उक्त खेलमा भाग लिने खेलाडीहरूको उमेर २३ वर्षियभन्दा कम हुनुपर्नेछ।

तीनतीनजनाबीचमा हुने बास्केटबल खेल एसियाली खेलकुद प्रतियोगितामा अगष्ट २१ तारिखदेखि २५ तारिखसम्म संचालन हुँदैछ। यो खेलको अन्तिम खेल अगष्ट २६ तारिख हुनेछ।

जानकारी तथा लेखहरु