फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज नेपालमा 'गाईजात्रा' पर्व मनाइँदै

(GMT+08:00) 2018-08-27 16:17:49

आज नेपालमा 'गाईजात्रा' पर्व मनाइँदैछ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव गाईजात्रामा एक वर्षभित्र दिवंगत भएका आफन्तजनको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर सहर परिक्रमा गराइन्छ। उनीहरूलाई श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान पनि गर्दछन्। गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदासमेत दिइन्छ।

 


जानकारी तथा लेखहरु