फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत र १२ वटा प्रान्त तथा शहर बीच स्वच्छ उर्जा सम्झौता सम्पन्न

(GMT+08:00) 2018-08-30 18:37:13

अगष्ट ३० तारिख 'तिब्बतलाई बिजुली सहयोग' अर्थात् तिब्बतको स्वच्छ उर्जा अन्यत्र पुर्याई उपभोग विषयक कार्य सम्मेलन तिब्बतको लिन्ची शहरमा आयोजित भएको छ। तिब्बतले सन्२०१९मा प्रतिघण्टा १ अरब ४० करोड किलोवाट तिब्बतको सफा बिजुलीलाई चीनका अन्य १२ वटा प्रान्त वा शहरमा पुर्याउने छ। सो सम्झौताको हस्ताक्षर समारोहमा सहभागी बिजुली कम्पनीहरू पैचिङ, शाङहाइ, शानतुङ, चच्याङ, हुनान, हनान, च्याङसी, वल्लो शानसी, कानसु, छिङहाइ, सछ्वान तथा छोङछिङका विजुली कम्पनीहरू हुन्।

यस सम्झौताको कार्यन्वयनपछि तिब्बतका बिजुली उत्पादक व्यवसायहरूले थप ३० करोड चिनियाँ युआन बराबर आम्दानी पाउने अनुमान गरिएको छ।

जानकारी तथा लेखहरु