फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कला शिक्षामा ध्यान दिन राष्ट्राध्यक्ष सीको चिठ्ठी

(GMT+08:00) 2018-08-30 19:35:33

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ३० तारिख केन्द्रिय कला विश्वविद्यालयका सय वर्षीय चौ लिङचाउ प्राध्यापक लगायत ८ जना ज्येष्ठ प्राध्यापकहरूलाई जवाफी चिट्ठी लेख्नुभई चिनियाँ कला शिक्षालाई चिनियाँमाझ कला शिक्षाको भावना राम्रोसँग फैलाउने सदिच्छापूर्ण आशा व्यक्त गर्नुभएको छ।

केन्द्रिय कला विश्वविद्यालय स्थापित भएको शताब्दी उत्सवको उपलक्ष्यमा राष्ट्राध्यक्ष सीले उक्त चिट्ठी लेख्नुभएको हो।

जानकारी तथा लेखहरु