फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेप्टेम्बरमा छाङ छुन चलचित्र उत्सव

(GMT+08:00) 2018-08-31 19:20:27

सेप्टेम्बर १ तारिखदेखि ८ सम्म चिनियाँ छाङ छुन चलचित्र उत्सवको आयोजना हुने भएको छ। सन् १९९२ देखि सुरु भएको छाङ छुन चलचित्र उत्सव चीनमा शहरको नाममा स्थापित पहिलो राष्ट्रिय चलचित्र उत्सव हो। हरेक दुई वर्षमा यस चलचित्र उत्सवको आयोजना गरिन्छ।

यस १४ औं छाङ छुन चलचित्र उत्सव चिनियाँ चलचित्र व्यूरोको निर्देशनमा चाइना मिडिया ग्रुप, चि लिन प्रान्तीय सरकार र छाङ छुन शहरीय सरकारद्वारा आयोजना गरिनेछ।

१४ औं छाङ छुन चलचित्र उत्सवको मुख्य विषयवस्तु "युवामाथि ध्यान दिनु" भन्ने रहेको छ। कुल १५ उत्कृष्ट चलचित्रहरुले यस चलचित्र उत्सवको प्रतियोगतामा भाग लिएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु