फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो "नीलो ग्रह"विज्ञान कथा तथा चलचित्र शिखर मञ्च

(GMT+08:00) 2018-09-03 14:25:44

चीनको प्रथम"निल-ग्रह"विज्ञान कथा तथा चलचित्र शिखर मञ्च हिजो सेप्टेम्बर २ तारिख चीनको चि लीन प्रान्तको छाङछुन शहरमा आयोजित भएको छ। चौधौं छाङछुन चलचित्र महोत्सवको एउटा महत्वपूर्ण भाग रहेको यस मञ्चको मुख्य विषय "क्रसिंग,जोड्नु तथा आविश्कार गर्नु"भन्ने रहेको छ। सो मञ्चमा चीनको विज्ञान कथा सम्बन्धी चलचित्रको वर्तमान परिस्थिति,त्यसको भविश्य तथा विज्ञान कथा सम्बन्धी उत्कृष्ट चलचित्रका लागि के कसरी कोशिस गर्न सकिन्छ भन्ने विषयबारे छलफल गरिएको छ।

पैचिङ नर्मल विश्वविद्यालयका प्राध्यापक,पैचिङका विश्व विद्यालयहरुका विद्यार्थीहरुका लागि चलचित्र महोत्सवका संस्थापक चौ सिंगले पश्चिमी मुलुकहरुद्वारा बनाइएका विज्ञान कथा सम्बन्धी चलचित्रहरुको तुलनामा चीनमा बनाइएको यस किसिमको चलचित्रहरू पिछडिएको कुरा चुहाउनुभयो।

जानकारी तथा लेखहरु