फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अफ्रिका सहयोग मञ्चमा नयाँ तीन सदस्य थपिएको

(GMT+08:00) 2018-09-03 17:20:02

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज गाम्बिया, साओ टोम र प्रिन्सिपे, र बुर्किना फासो गरी यी तीन मुलुकका प्रतिनिधि मण्डल चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलनमा सहभागी भएप्रति हार्दिक स्वागत ज्ञापन गर्नुभएको छ।

चीन-अफ्रिका सहयोग मञ्चका नयाँ सदस्यको रुपमा रहेका यी तीन मुलुकहरूले क्रमशः सन् २०१६को मार्च, डिसेम्बर र सन् २०१८ को मेइमा चीनसँग कुटनीतिक सम्बन्ध पुनःस्थापना गरेको थियो। आजको दिनसम्म चीनले ५३ वटा अफ्रिकी मुलुकसँग कुटनीतिक सम्बन्धको स्थापना गरी २४ वटा अफ्रिकी मुलुकसँग चौतर्फी रणनीतिक सहयोग साझेदारी सम्बन्धलगायत विभिन्न साझेदारी सम्बन्ध स्थापना गरेको छ।

जानकारी तथा लेखहरु