फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शान्तिको साथमा विकास यस युगको मुख्य विषय-चीनको ठूलो विश्वास र समर्थन

(GMT+08:00) 2018-09-03 17:24:07

चीनका राष्ट्राध्यक्ष सीले तनावरहित र शान्तिको साथमा विकास यस युगको मुख्य विषय भएको र यसको चीनले सदा विश्वास र समर्थन गर्ने व्यक्त गर्नुभयो।

उहाँले विश्वका लागि नयाँ र झन् ठूलो योगदान दिने चीनको मिशन नै भएको बताउनुहुँदै चीनले अन्तर्राष्ट्रिय सहयोग साझेदारीसँग "एक पेटी एक मार्ग"को साझा निर्माण गरिरहेको पनि व्यक्त गर्नुभयो। उहाँले चीनले साझा छलफल, संयुक्त रुपमा निर्माण र साझा शेयरको सिद्धान्त अनुरूप विश्वमा सकारात्मक रुपमा सहभागी हुने पनि बताउनुभयो। उहाँले खुलापन तथा बहुपक्षीय व्यापार प्रणालीको समर्थन गर्नुहुँदै सुरक्षावाद र एकपक्षीयतावादको विरोध गर्नुभएको छ।

जानकारी तथा लेखहरु