फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अफ्रिका दश वटा सहयोगी कार्यक्रमबाट ठूलो उपलब्धि हासिल: सी चिन फिङ

(GMT+08:00) 2018-09-03 17:39:43

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज पैचिङमा बोल्दै सन् २०१५ चीन-अफ्रिका सहयोग मञ्च जोहानेस्बर्ग शिखर सम्मेलन भएयता चीनले जोहानेस्बर्ग शिखर सम्मेलनमा निश्चित भएको चीन-अफ्रिका दश वटा सहयोगी कार्यक्रमको चौतर्फी रुपमा पालना गरेको र यसबाट बचनबद्ध साट्ठी अर्ब अमेरिकी डलरको रकम समर्थन दिइसकेको वा बाँकी रकम तयारी गरिसकेको साथै रेलवे, राजमार्गलगायत पूर्वाधार प्रबन्ध र आर्थिक सहयोग क्षेत्र पनि पूरा निर्माण भइसकेको र केही निर्माणाधिन अवस्थामा रहेको र साथै चीन-अफ्रिका विज्ञान, शिक्षा, संस्कृति, स्वास्थ्य, गरिबी निवारण क्षेत्र तथा सर्वसाधारणलाई फाइदा पुर्‍याउने आदि क्षेत्रको सहयोगलाई पनि गहन पारिँदै लग्ने जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु