फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अफ्रिका शान्तिपूर्ण सुरक्षा सहयोग कोषको स्थापना गर्ने चीनको निर्णय

(GMT+08:00) 2018-09-03 17:45:46

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीनले चीन-अफ्रिका शान्तिपूर्ण सुरक्षा सहयोग कोषको स्थापना गर्ने निर्णय गरेको व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, सो कोषले चीन-अफ्रिका शान्तिपूर्ण सुरक्षा र शान्ति तथा स्थिरताको संरक्षण र सहयोगलाई समर्थन दिइ अफ्रिका लीगलाई अरु थप निःशुल्क सैन्य उद्धार प्रदान गर्ने, तथा साहेल, अदनको खाडी, गिनीया खाडी आदि क्षेत्रको क्षेत्रीय सुरक्षाको संरक्षण तथा आतंकवादविरूद्ध समर्थन दिने, चीन-अफ्रिका शान्तिपूर्ण सुरक्षा मञ्चको स्थापना गरी शान्तिपूर्ण सुरक्षा क्षेत्रमा चीन र अफ्रिकाबीचको आदान-प्रदानलाई बढाउने मञ्च उपलब्ध गराउने, वेल्ट एन्ड रोड, सामाजिक सुरक्षा, संयुक्त राष्ट्र संघको शान्ति संरक्षण, समुद्री डाकूको आतङ्क, आतङ्कवाद विरोधी आदि क्षेत्रका पचास वटा सुरक्षा उद्धार कार्यक्रमको विकास गर्ने छ।

जानकारी तथा लेखहरु