फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ व्यवसायी अफ्रिकी आधारभूत प्रबन्धको निर्माणमा संलग्न हुनेः सी चिन फिङ

(GMT+08:00) 2018-09-03 17:48:10

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज चीन- अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनमा बोल्नुहुँदै चीनले अफ्रिकी संघसित सँयुक्त रुपमा "चीन-अफ्रिका आधारभूत प्रबन्धको सहयोगात्मक परियोजना" को संशोधित कार्य शुभारम्भ गर्ने र विभिन्न तरिकामार्फत अफ्रिकी आधारभूत प्रबन्धको विकास गर्न चिनियाँ व्यवसायको समर्थन गर्ने निर्णय गर्नुभएको छ।

उहाँका अनुसार, ऊर्जा-श्रोत, यातायात, सञ्चारमाध्यम तथा अन्तर्देशीय जलश्रोतको सहयोगलाई सबल पारिने र अफ्रिकासित अनेकौँ खेपको पारस्परिक सम्पर्क तथा पारस्परिक आदानप्रदानबाट महत्वपूर्ण परियोजना लागू गरिनेछ।

जानकारी तथा लेखहरु