फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा अफ्रिकी विशेषतायुक्त गैर-स्रोत वस्तुको आयातको विस्तार गर्ने

(GMT+08:00) 2018-09-03 17:56:46

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीनद्वारा अफ्रिकी विशेषतायुक्त गैर-स्रोत वस्तुको आयात विस्तार गर्ने, अफ्रिकी मुलुकलाई चिनियाँ अन्तर्राष्ट्रिय आयात मेलामा सहभागीता जनाउन चीनको समर्थन रहने, तथा अविकसित अफ्रिकी मुलुकको मेलामा सहभागिता शुल्क हटाउने पनि बताउनुभयो। उहाँले चीनले अफ्रिकाका लागि पचास वटा व्यापार परियोजनाको निर्माण गर्ने, अफ्रिका स्वतन्त्रता व्यापार क्षेत्रको निर्माणलाई समर्थन गर्ने, इच्छुक अफ्रिकी मुलुक र क्षेत्रसँग स्वतन्त्र व्यापार वार्ता निरन्तर रुपमा आयोजना गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु