फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा अफ्रिकाका लागि पचासवटा चिकित्सा स्वास्थ्य परियोजनालाई सबल पारिने

(GMT+08:00) 2018-09-03 18:08:26

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनमा बोल्नुहुँदै चीनले अफ्रिकाका लागि पचासवटा चिकित्सा स्वास्थ्य परियोजनालाई सबल पार्ने कुरा व्यक्त गर्नुभएको छ। यसमा मुख्यरुपमा अफ्रिकी रोगको नियन्त्रित केन्द्रको मुख्यालय तथा चीन-अफ्रिका मैत्री अस्पताललाई महत्व दिइने, सार्वजनिक स्वास्थ्य आदानप्रदान तथा सञ्जाल सहयोगको विकास गरी चीन तथा अफ्रिकामा नयाँ सरुवा रोग, एड्स रोग तथा मलेरिया आदि रोगको नियन्त्रणबारेको सहयोगात्मक परियोजना साकार तुल्याइने, अफ्रिकाका लागि आवश्यक अझ बढी विशेष डाक्टरको उत्पादन गर्ने, अफ्रिकालाई सहायता दिने चिकित्सा टोली निरन्तर पठाउने, चिकित्सा घु्म्ती उपचार कार्यक्रमको आयोजना गरिने छ।

जानकारी तथा लेखहरु