फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका विभिन्न क्षेत्रमा जापानी अतिक्रमण विरोधी युद्धविजयको ७३औं स्मृतिदिवस सम्बन्धी कार्यक्रम

(GMT+08:00) 2018-09-03 18:14:02

आज सेप्टेम्बरको ३ तारिखका दिन चिनियाँ जनताले जापानी अतिक्रमणकारी युद्ध अर्थात् फासिस्ट विरूद्धको युद्धमा विजयी हासिल गरेको ७३औं स्मृति दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजित भयो। यी कार्यक्रमहरूबाट चिनियाँ जनतामाथिको आक्रमणकारी युद्धको विरोध जनाउने, विश्वका सबै जनताको समनताको सुरक्षा गर्ने र विश्वको शान्तिपूर्ण अवस्थाको संरक्षण गर्ने विचार तथा भावना देखाइएको छ।

सोही दिन विहान चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत विभिन्न विभागहरू, विभिन्न संगठनहरू तथा शान्तिप्रेमीहरूसँग मिलेर पैचिङमा चिनियाँ जनताले जापानी अतिक्रमणकारी युद्ध विरूद्ध विजयको ७३औं वार्षिकी बैठक पनि आयोजना गरिएको छ।

चिनियाँ जनताले जापानी अतिक्रमणकारी युद्ध विरोधको ७३औं वार्षिकीमा विभिन्न कविता वाचन कार्यक्रम नान चिङ हवाइ सैनिक शहीद स्मारकहलमा आयोजित भयो र साथै एउटा गीत गायन कार्यक्रम पनि चीनको चि लिन प्रान्तको छाङ छु शहरमा पनि आयोजित भएको जनाइएको छ।

जानकारी तथा लेखहरु