|
|
|
||
चीनको पल्लो शान सी प्रान्तीय सी आन शहरमा बस्ने ६० वर्षीय ली फु छाङले केही वर्षयता आफ्ना आमालाई खुशी राख्न तथा हँसाउनका लागि दुई सय वटाभन्दा बढी चित्र बनाएका थिए। उनले आफ्नी आमाको अन्तिम समयावस्थालाई पनि चित्रमा उतारेका थिए। उनै चित्रकारकी आमाको दुई वर्षअघि निधन भएको थियो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |