फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित

(GMT+08:00) 2018-09-05 19:59:34
हिजो सेप्टेम्बर ४ तारिखका दिन पाकिस्तानमा राष्ट्रपतिय निर्वाचनमा पाकिस्तानी न्यायिक आन्दोलन पार्टी पीटीआईका उम्मेदवार आरिफ अल्भीले विजय हासिल गर्नुभएको छ।

निर्वाचनमा पाकिस्तानी पीटीआईका उम्मेदवार अल्भी, पाकिस्तानी मुस्लिम संघको समर्थन पाएका फजल उर रहमान र पाकिस्तान जनपार्टीको समर्थनप्राप्त आइतजाज अहसन तीन जना उम्मेदवारहरू प्रतिष्पर्धमा उत्रिएका थिए।

निर्वाचनमा अल्भीले ३५३ सिट जित्नुभएको थियो भने फजल र आइतजाजले क्रमशः १८५ र १२४ सीट जितेका थिए। आज ५ तारिखका दिन निर्वाचन आयोगले अन्तिम परिणाम सार्वजनिक गरेको हो।

जानकारी तथा लेखहरु