फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चौथो पूर्वी आर्थिक मञ्चमा सी चिन फिङ उपस्थित हुनुहुने

(GMT+08:00) 2018-09-07 10:02:56
          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सेप्टेम्बर एघार र बाह्र तारिख रुसको भ्लादिभोस्टोकको भ्रमण गर्नुभइ चौथो पूर्वी आर्थिक मञ्चमा उपस्थित हुनुहुने जानकारी दिनुभएको छ।
जानकारी तथा लेखहरु