फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा "बेल्ट एण्ड रोड प्रस्ताव" कजाकिस्तानमा प्रस्तुत गरिएको पाँचौं वार्षिकोत्सव वाणिज्य मञ्चलाई बधाई भिडियो

(GMT+08:00) 2018-09-07 17:07:39

"बेल्ट एण्ड रोड प्रस्ताव"लाई कजाकिस्तानमा प्रस्तुत गरिएको पाँचौं वार्षिकोत्सव वाणिज्य मञ्च आज सेप्टेम्बर सात तारिख कजाकिस्तानको राजधानी आस्तानामा आयोजना गरियो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले भिडियोमार्फत बधाई व्यक्त गर्नुभएको छ।

भिडियोमा राष्ट्राध्यक्ष सीले "बेल्ट एण्ड रोड प्रस्ताव"लाई कजाकिस्तानमा प्रस्तुत गरिएको पाँचौं वार्षिकोत्सवको सन्दर्भमा सो वाणिज्य मञ्च शुरु भएकोमा हार्दिक शुभकामना व्यक्त गर्नुका साथै राष्ट्रपति नुर्सुल्तान नाजार्बायेभलाई कृतज्ञता प्रकट गर्नुभएको छ र सबै अतिथिलाई न्यानो अभिवादन पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु