फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अन्तरिक्ष कक्षमा निजी कम्पनीको परिक्षण उडान

(GMT+08:00) 2018-09-07 18:11:39

पैचिङको निजी अन्तरिक्ष कम्पनी "सिङ चि रुङ याउ"ले अस्ति सेप्टेम्बर ५ तारिख चीनको च्यु छ्वेन उप-ग्रह प्रक्षेपण केन्द्रमा त्यसले उत्पादन गरेको "हाइपरबोला-एक जेड"क्यारियर रकेट सफलताका साथ प्रक्षेपण गरी चीनका अरु निजी व्यवसायद्वारा उत्पादित तीन वटा "उप-ग्रह"कक्षमा पुर्‍याएको थियो।

यो परीक्षणका लागि प्रक्षेपण गरिएको थिएन बरु वाणिज्य उद्देश्यका लागि यस पटकको प्रक्षेपण भएको हो। वाणिज्य उद्देश्यका लागि प्रक्षेपण भनेको ग्राहकले खर्च गरी आफ्नो उप-ग्रह प्रक्षेपण गर्नु भन्ने हो। परीक्षणका लागि प्रक्षेपण भनेको उत्पादन गर्ने संस्थाले खर्च वहन गर्नु हो र त्यसको उद्देश्य रकेटको दक्षतालाई जाँच्नु हो।

जानकारी तथा लेखहरु