फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली मुख्य मिडियाद्वारा ल्हासामा चौथो तिब्बती एक्स्पोमा सहभागिता

(GMT+08:00) 2018-09-07 18:57:06

आज सेप्टेम्बर सात तारिख दिउँसो नेपाल टेलिभिजनका कमल बहादुरको नेतृत्वमा रहेको नेपाली मुख्य मिडिया मण्डलका दश जना प्रतिनिधिहरुले ल्हासामा पुगेर 'नयाँ तिब्बतमा घुम्ने, विश्वको सबैभन्दा अग्लो ठाउँ—छिङ्गहाई-तिब्बत पठारभूमिको संरक्षण गर्ने' विषयक चौथो तिब्बती एक्स्पोमा भाग लिएका छन्।

यसका साथै मिडिया मण्डलले तिब्बतको पर्यटन र संस्कृतिबारे अन्तर्वार्ता लिने योजना पनि छ।

तिब्बत स्वायत्त प्रदेश विदेशी कार्यालयका प्रमुख छाङ्ग हाई थाउले विमानस्थलमा मिडिया मण्डलको स्वागत गर्दै हाता लगाइदिनुभयो।

जानकारी तथा लेखहरु