फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा पर्यटन सँस्कृति सम्बन्धी चौथो अन्तर्राष्ट्रिय एक्स्पो शुरु

(GMT+08:00) 2018-09-08 19:33:47

"नयाँ तिब्बतमा रमाइलोसँग घुमौं,तेस्रो ध्रुवको संरक्षण गरौं"विषयक चीनको तिब्बतको पर्यटन सँस्कृति सम्बन्धी चौथो अन्तर्राष्ट्रिय एक्स्पो हिजो सेप्टेम्बर ७ तारिख तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासामा शुरु भएको छ।

थाहा भए अनुसार,यस पटकको अन्तर्राष्ट्रिय एक्स्पोमा करिब तीन सय वटा स्टल राखिनेछ। चीनका एक सय पैंतालीस वटा व्यवसाय बाहेक नेपाल,भारत,मलेशिया,थाइल्याण्ड तथा पाकिस्तान लगायत मुलुक तथा क्षेत्रका छयान्नब्बे वटा व्यवसाय एक्स्पोमा सहभागी छन्।

जानकारी तथा लेखहरु