फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सुधार तथा खुलापन र मानव अधिकार विकास सम्मेलन जेनेभामा

(GMT+08:00) 2018-09-12 18:57:38

संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको 39 औँ सम्मेलन हाल चलिरहेको छ। सेप्टेम्बर एघार तारिख चीनको मानव अधिकार अध्ययन केन्द्रले जेनेभास्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा चीनको सुधार तथा खुलापन र मानव अधिकार विकासमा शाखा सम्मेलनको आयोजना गरी चीनको सुधार तथा खुलापन नीति संचालन भएको चालीस वर्षयता चीनको मानव अधिकारको विकास उपलब्धिबारे जानकारी दिएको छ।

सम्मेलन चीनको रन मिन विश्वविद्यालय, फु तान विश्वविद्यालय, ऊ हान विश्वविद्यालय, नान खाइ विश्वविद्यालयका पाँच जना चीन मानव अधिकार विशेषज्ञले सत्य विषय र सूचनाको आधारमा आर्थिक तथा सामाजिक विकास, गरिबी निवारण, पर्यावरण संरक्षण आदि क्षेत्रबाट सहभागीहरुलाई चीनको उपलब्धि र अनुभवबारे जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु