फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ग्रेटवल नजिकको गाँउमा मिठो तोफु भोज

(GMT+08:00) 2018-09-13 13:55:25

ग्रेटवललाई चीनको पहिचान मानिन्छ। केही समयअघि सीआरआई नेपालीसेवामा कार्यरत सहकर्मी हिमा, ललिता तथा प्रतिभा जीले पैचिङको कछाड क्षेत्र याङछिङस्थित ग्रेटवल नजिकको ल्यौ कौ गाँउबस्तिमा पर्यटकसँग निकै लोकप्रिय स्थानीय विशेषतायुक्त तोफु भोज पकाउने रहस्यको बारेमा जानकारी दिनु भएको थियो। यो भिडियोमा मिठो तोफु भोजका बारेमा जानकारी दिइएको छ।

स्थानीय कृषकहरूले पकाउने २० भन्दा बढी परिकार समेटिएको तोफु भोजबाट चिनियाँ लगायत कोरियन, अफ्रिकी तथा रूसी पर्यटकहरूलाई आकर्षित गराउँदै आएको छ। साथै उनीहरूले होमस्टे चलाएर थप आम्दानी पनि गर्दछन्। हरेक वर्ष १-२ लाख चिनियाँ युआन कमाउनसक्ने स्थानीय कृषक चाङले बताएका छन्।

जानकारी तथा लेखहरु