फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत जौ काट्ने सिजनमा प्रवेश

(GMT+08:00) 2018-09-14 11:05:38

जौ छिङहाई-तिब्बत पठारभूमिको विशेषतायुक्त अन्नबाली हो। तिब्बतमा अरू बालीको तुलनामा जौको रोपाइ क्षेत्रफल सबैभन्दा ठूलो छ र उत्पादन मात्रा पनि सबैभन्दा बढी छ। चालू वर्ष तिब्बतमा जौको रोपाइ क्षेत्रफल बढेर १ लाख ४० हजार ६ सय ६६.६७ हेक्टर पुगेको छ भने उत्पादन मात्रा आठ लाख टनभन्दा बढी पुग्ने अनुमान छ।

1  2  3  4  
जानकारी तथा लेखहरु