फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँचौँ चीनको गैर-भौतिक सांस्कृतिक सम्पदा मेला शान तुङमा

(GMT+08:00) 2018-09-14 11:08:10

पाँचौँ चीनको गैर-भौतिक सांस्कृतिक सम्पदा मेला सेप्टेम्बर तेह्र तारिखदेखि चीनको शान तुङ प्रान्तीय चि नान शहरमा शुरु भएको छ। करिब पाँच सय किसिमका गैर-भौतिक सांस्कृतिक सम्पदा परियोजनालाई उक्त मेलामा राखिएको छ जहाँ चीनको गै‍र-भौतिक सांस्कृतिक सम्पदाको विविधता देखिने छ। पाँच दिनसम्म चल्ने उक्त गैर-भौतिक सांस्कृतिक सम्पदा मेलामा धेरै स्थानीय तथा जिज्ञासु आकर्षित भएका छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु