फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको ताशिलुम्बु गुम्बामा धार्मिक कार्यक्रम

(GMT+08:00) 2018-09-14 14:17:06

सेप्टेम्बर १२-१३ तारिख तिब्बतको ताशिलुम्बु गुम्बामा वार्षिक धार्मिक कार्यक्रम आयोजना भएको छ। त्यस गुम्बाका लामाहरूले तिब्बती पात्रो अनुसार हरेक वर्षको आठौं महिनामा ताशिलुम्बु गुम्बामा मुखौटो लगाएर छ्याङमु नामक धार्मिक नाच नाच्ने गर्छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु