फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं ग्रीष्म डाभोस मञ्चको तयारी कार्य पूरा

(GMT+08:00) 2018-09-16 15:09:38

बाह्रौं ग्रीष्म डाभोस मञ्च सेप्टेम्बर अठार तारिख चीनको थ्येन चिनमा शुरु हुँदैछ। अहिले यो मञ्चको विभिन्न किसिमको तयारी कार्य पूरा भएको छ।

तयारी कार्यालयका अनुसार, लगभग एक सय भन्दा बढी मुलुकका दुइ हजार भन्दा बढी अतिथिहरु यस पटकको मञ्चमा सहभागी हुनुहुनेछ। मञ्चका अवसरमा लगभग दइ सय वटा सम्मेलन आयोजना हुने छन्। लगभग छ सय विद्यार्थीहरु स्वयंसेवकका रुपमा यस पटकको मञ्चमा परिचालित हुनेछन्।

सुरक्षा प्रत्याभूति, संचार, खाद्य सुरक्षा, शहरको वातावरण आदि क्षेत्रमा थ्येन चिन शहरले तयारी कार्य पूरा गरेको छ।

जानकारी तथा लेखहरु