फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा विश्व विज्ञान साक्षरता सम्मेलनलाई सन्देश

(GMT+08:00) 2018-09-17 18:46:04

सेप्टेम्बर सत्र तारिख विश्व विज्ञान साक्षरता सम्मेलन पैचिङमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त सम्मेलनलाई एउटा सन्देश पठाउनुभएको छ।

सीले चीनले वैज्ञानिक लोकप्रियतामा उच्च महत्व दिएको जनाउँदै जनताको साँस्कृतिक गुणस्तर निरन्तर रुपमा माथि उकासेको कुरा व्यक्त गर्नुका साथै चीनले विश्वको विभिन्न मुलुकसँग वैज्ञानिक लोकप्रियता हासिल गरेको कुरा बताउनुभयो। उक्त सम्मेलनमा सहभागी अतिथिहरूले वैज्ञानिक लोकप्रियता, वैज्ञानिक भावनाको प्रचार-प्रसार, सर्वसाधारणको वैज्ञानिक गुणस्तरलाई बढाउनका लागि योगदान दिनसक्ने आशा उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु