फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको विभिन्न क्षेत्रले मध्य शरद पर्व कार्यक्रमहरूको आयोजना

(GMT+08:00) 2018-09-18 14:49:27

चालू वर्षको सेप्टेम्बर 24 तारिख चीनको परम्परागत चाड मध्य शरद पर्व हो। मध्य शरद पर्वको उपलक्ष्यमा चीनको विभिन्न क्षेत्रले धेरै विशेष कार्यक्रमहरूको आयोजना गरी मध्य शरद पर्व मनाउने छ। सेप्टेम्बर 20 तारिख शांगहाईमा कार्यक्रमको आयोजना गरी मध्य शरद पर्व र चीनको परम्परागत सँस्कृतिको समिश्रण गर्नेछ। सेप्टेम्बर 22 तारिखदेखि 24 तारिखसम्म पैचिङको युए थान पार्क, ता क्वान युआन पार्क, थाउ रान थिङ पार्कले पार्कको घुमघाम र चन्द्रमाको अवलोकन कार्यक्रमको आयोजना गर्ने छन्।

चीनका धेरै क्षेत्रहरूका संग्रहालयहरूले पनि उत्कृष्ट परम्परागत पर्व र सँस्कृतिको प्रचार-प्रसार कार्यक्रमको आयोजना गर्ने छन्।

जानकारी तथा लेखहरु