फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी र सर्विया, लात्भिया लगायत देशका नेताबीच भेटघाट

(GMT+08:00) 2018-09-18 19:15:58

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनमा आयोजना भइरहेको ग्रीष्मकालीन दाभोस सम्मेलनमा सहभागी हुन आएका विभिन्न देशका नेताहरूसँग भेटवार्ता गर्नुभएको छ। सीले सर्वियाका राष्ट्रपति एलेक्साण्डर भुसिक्, एस्टोनियाका राष्ट्रपति कर्स्टी काल्जुलाइद, लात्भियाका राष्ट्रपति राइमण्ड्स् भेजोनिस तथा सामोयाका प्रधानमन्त्री तुलाएपा साइलेले मालिएलेगाओइसँग आज पैचिङस्थित जनबृहत सभा भवनमा भेटघाट गर्नुभएको हो।

जानकारी तथा लेखहरु