फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण कोरिया र उत्तर कोरियाद्वारा "सेप्टेम्बर प्योङयाङ संयुक्त घोषणा-पत्र" प्रकाशित

(GMT+08:00) 2018-09-19 16:43:25

उत्तर कोरियाली राष्ट्रिय परिषदका अध्यक्ष किम जोङ ऊन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले सेप्टेम्बर प्याङयाङको राष्ट्रिय अतिथि गृहमा भेटवार्ता गर्नुभएपछि "सेप्टेम्बर प्योङयाङ संयुक्त घोषणा-पत्र"मा हस्ताक्षर गर्नुभएको छ। त्यसपछि उहाँहरूले पत्रकार सम्मेलनको संयुक्त रुपमा आयोजना गरी भेटवार्ताको उपलब्धिबारे जानकारी दिनुभएको छ। दुई जना नेताहरूले पत्रकार सम्मेलनमा उत्तर कोरिया र दक्षिण कोरियाले कोरियाली प्रायद्विपमा आणविक हतियाररहित र आणविक त्रास-धम्कीरहित शान्तिपूर्ण घरको संयुक्त रुपमा निर्माण गर्ने विषयबारे सहमति हासिल गर्नुभएको छ।

सो अवसरमा किमले मुनजायको निमन्त्रणामा सिउलको भ्रमण गर्ने प्रतिबद्धता गर्नुभयो।

जानकारी तथा लेखहरु