फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण कोरिया र उत्तर कोरियाबीचको संयुक्त घोषणा-पत्रको चीनद्वारा स्वागत

(GMT+08:00) 2018-09-19 18:28:45

उत्तर कोरियाली राष्ट्रिय परिषदका अध्यक्ष किम जोङ ऊन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले १९ तारिख फेरि भेटवार्ता गरेर "सेप्टेम्बर प्योङयाङ संयुक्त घोषणा-पत्र"मा हस्ताक्षर गर्नुभएको छ। चीनले त्यसको स्वागत गर्नुका साथै दुइ पक्षसँग घोषणा-पत्र र सहमतिलाई राम्ररी व्यवहारमा उतारेर आपसी सहयोगलाई अगाडि बढाउने आशा गरेको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले सोहि दिन पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु