फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल राष्ट्रिय दिवसको उपलक्ष्यमा चीनका प्रधानमन्त्रीको शुभकामना सन्देश

(GMT+08:00) 2018-09-20 17:30:57

नेपालको राष्ट्रिय दिवसको उपलक्ष्यमा चीनका प्रधानमन्त्री ली खछ्याङले सेप्टेम्बर २० तारिख नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना सन्देश पठाउनुभएको छ।

सन्देशमा प्रधानमन्त्री लीले भन्नुभएको छः नेपालमा राजनैतिक संक्रमण पूरा भइ देशको विकासको नयाँ चरणमा प्रवेश भएको क्रममा नेपालको सदिच्छापूर्ण तथा सहयोगी साथी, राम्रो साझेदारप्रति चीनले बधाइ ज्ञापन गर्दछ। चालू वर्षको जुन महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको सफल भ्रमण गर्नुभइ विभिन्न क्षेत्रमा हुने वस्तुगत सहयोगलाई गहन पार्ने महत्वपूर्ण सहमति दुवै पक्षले जनाएको पनि प्रधानमन्त्री लीले स्मरण गर्नुभएको छ। प्रधानमन्त्रीसँगै मिलेर बेल्ट एण्ड रोड बीआरआइको प्रारूपमा सम्बद्ध सहयोगलाइ अधि बढाउँदै आपसी सम्बन्धलाइ नयाँ चरणमा पुर्याउने आशा गर्छु।

जानकारी तथा लेखहरु