|
|
|
||
चिनियाँ मार्सल आर्टस् सम्बन्धी तालिम आजदेखि नेपालको रोजबड स्कूलमा शुरू भएको छ। आजको उद्घाटन समारोहमा रोजबड स्कूलका प्रधानाध्यापक दामोदर ढुंगानाले स्कूलको विशेषताबारे बताउँदै विद्यार्थीहरू अधिकांश उसुप्रति आकर्षित भएको जानकारी दिनुभयोः चिनियाँ साँस्कृतिक केन्द्र, नेपाली दूतावास लगायतबाट राम्रो सहयोग छ। यसरी प्रदान गरिएको अवसरले स्कूललाई अझै उत्साहित पनि गरेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |