फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निङस्याको विभिन्न जातिद्वारा स्वायत्त प्रदेश स्थापनाको साठीऔं वार्षिकोत्सव

(GMT+08:00) 2018-09-21 14:57:58
सेप्टेम्बर बीस तारिख दिउँसो निङस्या व्ही जातीय स्वायत्त प्रदेश स्थापना भएको साठीऔं वार्षिकोत्सव सम्मेलन ह लान शान खेलमैदानमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति, चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समिति, चीनको राज्य परिषद, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन र चिनियाँ केन्द्रीय सैन्य आयोगले बधाई सन्देश पठाएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोको स्थायी समिति, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष एवं केन्द्रीय प्रतिनिधि मण्डलका प्रमुख वाङ याङले उक्त सम्मेलनमा सम्बोधन गर्नुभएको छ।

उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र महासचिव सी चिन फिङको महत्वपूर्ण भनाइ र चीनका विभिन्न जातिका जनताको शुभकामना बोकेर सुन्दर शहर यिन छ्वान आएकोमा खुशी लागेको कुरा बताउनुभयो।

उहाँले पहिला निङ स्या असामान्य प्रक्रिया हिँडेकोमा, भविष्यमा निङ स्याको सुधार र विकास बाटो अझै फराकिलो हुने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु