फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बीआरआई लीग यातायात अन्तर्राष्ट्रिय शिखर मञ्च सछ्वानमा आयोजित

(GMT+08:00) 2018-09-21 19:06:26
बेल्ट एण्ड रोड (बीआरआई) लीग यातायात अन्तर्राष्ट्रिय शिखर मञ्च २०१८ आज २१ तारिख चीनको सछवान प्रान्तीय छङतुमा आयोजित भएको छ। बेल्ट एण्ड रोड सम्पर्क तथा जोडः लीग यातायात भविष्यको प्रवाह भन्ने मुख्य विषयसूचीमा भएको सो मञ्चमा सम्बद्ध मुलुकका लगभग ३०० जना पदाधिकारी तथा विद्वान एवम् विशेषज्ञहरूले संयुक्त विकासको लागि लीग यातायात क्षेत्रमा नयाँ प्रविधि, नयाँ उपलब्धिका अनुभव बाँडेका छन्।

श्रीलंका, म्यामार, हंगेरी, बेलायत लगायतका मुलुकहरूका पदाधिकारीहरू तथा विशेषज्ञहरूले बेल्ट एण्ड रोड प्रारूपमा चीन तथा सम्बद्ध मुलुक बीचको सहयोग, पूर्वाधार सञ्जालको विकासबारे वैचारिक आदानप्रदान गरेका छन्।

जानकारी तथा लेखहरु